• २०८१ जेठ ३ बिहीबार

थाइल्याण्डका लागि आवासीय राजदूतमा वली नियुक्त

kharibot

काठमाडौं । थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार वलीलाई  थाइल्याण्डका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई  नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै