• २०८१ बैशाख २३ आइतबार

आज बाग्लुङ जादै राष्ट्रपति पौडेल

kharibot

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल आज बागलुङ जान लागेका हुन् । 

सो महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै