• २०८१ बैशाख २२ शनिबार

बालकुमारीमा आगजनी भएको गाडी मन्त्री ज्वालाको भएको पुष्टि

kharibot

काठमाडौं । ललितपुरको बालकुमारीमा आगजनी भएको गाडी भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको पुष्टि भएको छ । 

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोधमा उत्रिएका युवाहरूले शुक्रबार बालकुमारीमा गाडीमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरूले गाडी रोकेर सुरुमा  हावा फुस्काएपची आगो लगाएका थिए । आगजनीबाट ज्वाला चढ्ने बा २ झ  ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ ।

२०२३ को कोरियाली भाषा परिक्षामा अनुतिर्ण भएकाहरुले २०२४ को परिक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै संगठित भएर प्रदर्शनमा उत्रिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै