• २०८१ बैशाख २३ आइतबार

दुर्गा प्रसाइमाथि बाग्लुङमा हातपात, एक जना पक्राउ

kharibot

बाग्लुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ ।  बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो । 

प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । 

उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै