• २०८१ बैशाख १५ शनिबार

सेयर बजार दोहोरो अंकले घट्यो

kharibot

काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ । 

आइतबार २५.६३ अंकले घटेको सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रूपैयाँको कारोबार भएको छ ।

यसदिन ६४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १७७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै