• २०८१ जेठ १ मंगलबार

सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

kharibot

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरी पक्राउ परेका हुन् र उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।

चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै