• २०८१ बैशाख १५ शनिबार

वर्षमान पुनले गरे अर्थमन्त्रीको पदबहाली

kharibot

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पद बहाली गरेका छन् । नवनियुक्त मन्त्री पुनले पद तथा गोपनीयताको शपथ लिएसँगै पद बहाली गरेका हुन्। 

उनी नेकपा (माववादी केन्द्र)का उपमहासचिवसमेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै