• २०८१ बैशाख १५ शनिबार

एन्फाद्वारा सी डिभिजन लिगको खेल तालिका सार्बजनिक

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक सी डिभिजन लिगको खेल तालिका सार्बजनिक गरेको छ ।

एन्फाले चैत्र २२ गतेदेखि बैशाख ३० गतेसम्म सी डिभिजन लिग हुने जानकारी दिदै खेल तालिका सार्बजनिक गरेको हो ।

लिगको उद्घाटन खेलमा आरसी ३२ र खालीबारी युवा फुटबल क्लब खेल्ने तालिका रहेको छ । सी डिभिजनमा विभिन्न १४ क्लबले भाग लिन लागेको एन्फाले जानकरी दिएको छ ।

सी डिभिजन लिग खेल्ने क्लब र खेल तालिका

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय