• २०८१ बैशाख २७ बिहीबार

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त

kharibot

काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदै छ ।

गुजरातको भापिमा हुने यो खेल अपराहन्न १: १५ बजेदेखी शुरु हुने छ ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै