• २०८१ जेठ ८ मंगलबार

नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लियो

kharibot

काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।  

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै