• २०८१ जेठ ८ मंगलबार

राष्ट्रिय सभाको बैठकमा कांग्रेसको अवरोध, अर्को बैठक जेठ १ गते बस्ने

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ ।

संसदको बजेट अधिवेशनको पहिलो दिन राष्ट्रिय सभामा कांग्रेसले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले बैठक आधा घण्टाका लागि स्थगित गरेपनि त्यसपछि बतिह्क शुरु हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको छ ।

अब राष्ट्रिय सभाको बैठक जेठ १ गते अपराहन्न साढे ५ बजे बस्ने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै