• २०८१ बैशाख २४ सोमबार

ट्रम्प-किम भेट : सिंगापुरमा पक्राउ परेका दुई दक्षिण कोरियाली पत्रकार फिर्ता

kharibot

सिंगापुर । सिंगापुरस्थित उत्तर कोरियाली दूतावासमा जबर्जस्ती पस्न खोजेको अभियोगमा पक्राउ परेका दुई दक्षिण कोरियाली पत्रकारलाई सिंगापुरका अधिकारीहरुले फिर्ता पठाइदिएका छन् ।

सिंगापुरको कानुन एवं गृह मामिलामन्त्ती के शामुगमले आइतबार उनीहरुले त्यसो गर्नु गलत भएको बताए । 

पक्राउ परेर छाडिएका दुई जना कोरियन ब्रोडकाष्टिंग सिष्टम न्युजका रहेको बताइएको छ । उनीहरु शुक्रबार पक्राउ परेका थिए ।

उनीहरुको संस्था केबीएसले यसबारे माफी मागेको छ ।

यसबारे अनुसन्धान भइरहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै