• २०८३ असार २२ सोमबार

गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी ।  गुल्मीको कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । 

गुल्मीको कालीगण्डकी-२ राक्सेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट सोमबार बिहान पहिरो आएपछि बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । 

अहिले बाटो खुलाउने पहल भईरहेको र सो सडक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै