• २०८३ भदौ २ मंगलबार

आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ ।

आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए ।

युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छन् ।

प्रदर्शनकारीले आरजुको बुढानिलकण्ठस्थित निवास र धनगढीस्थित निवासमा समेत आगजनी गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै