• २०८३ असार ११ बिहीबार

बेनी-जोमसोम सडक खण्ड अवरुद्ध

बेनी-जोमसोम सडक खण्ड अवरुद्ध

फाइल तस्वीर

पोखरा । म्याग्दीको बेनी-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी–जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसेर सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै