• २०८३ बैशाख २४ बिहीबार

पत्रकार जगदीश खरेल सञ्चारमन्त्री बन्दै

पत्रकार जगदीश खरेल सञ्चारमन्त्री बन्दै

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले पत्रकार जगदीश खरेललाई सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा शिफारिस गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले खरेलसहित डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्रीमा र पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालयको जिम्मेवारी दिने गरि सिफारिस गरेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै