• २०८३ बैशाख २३ बुधबार

दशैँ अवधिभर काभ्रे जिल्लामा टिपर संचालनमा रोक

दशैँ अवधिभर काभ्रे जिल्लामा टिपर संचालनमा रोक

बनेपा । दशैँ अवधिभर काभ्रे जिल्लामा टिपर संचालन गर्न रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असोफ ६ गतेदेखि २२ गतेसम्म जिल्ला भर टिपर संचालनमा रोक लगाइएको हो ।

यस अवधिमा टिपर संचालन गरेमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारवाही गरिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै