• २०८३ जेठ ७ बिहीबार

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गरिएको छ ।

आयोगका अध्यक्ष तप बहादुर मगरले आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै