• २०८३ बैशाख १७ बिहीबार

बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्प

बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बाजुराको मार्तडी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

सोमबार साँझ ६: ५८ बजे मार्तडी नजिक केन्द्र विन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै