• २०८३ भदौ ३१ बुधबार

राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।

सोमबार महान्यायाधिवक्ता भण्डारीले राष्ट्रपति पौडेल समक्ष नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै