• २०८३ असार ९ मंगलबार

नेकपाबाट सिन्धुपाल्चोक-१ मा माधव सापकोटा उम्मेदवार

नेकपाबाट सिन्धुपाल्चोक-१ मा माधव सापकोटा उम्मेदवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक-१ बाट निवर्तमान सांसद माधव सापकोटालाई उम्मेदवार बनाएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई सिन्धुपाल्चोक-१ बाट उम्मेदारको टिकट दिएका छन् । आइतबार बिहान दाहालले सापकोटालाई ललितपुरस्थित आफ्नो निवासमा बोलाएर टिकट हस्तान्तरण गरेका हुन् ।

सापकोटा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सिन्धुपाल्चोक-१ बाट नै निर्वाचित भएका थिए । काँग्रेससँगको गठबन्धन रहेको सो निर्वाचनमा उनले ३० हजार ४०८ मत प्राप्त गरेर विजयी बएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै