• २०८३ बैशाख १९ शनिबार

ताप्लेजुङबाट योगेशले पाएनन् टिकट, युवा संघ अध्यक्ष थेवे बने उम्मेदवार

ताप्लेजुङबाट योगेशले पाएनन् टिकट, युवा संघ अध्यक्ष थेवे बने उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट युवा संघका अध्यक्ष थितिज थेवेलाई उम्मेदवार बनाएको छ । 

पार्टीका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेवेलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा ताप्लेजुङबाट भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका थिए । उनले २०८ मत अन्तरले जित हासिल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै