• २०८३ जेठ ६ बुधबार

जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा

जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौँ । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा जोकोभिचले इटालियन खेलाडी जानिक सिनरलाई प्रतिष्पर्धात्मक ५ सेटको खेलमा ३-२ ले पराजित गरेका हुन् । जोकोभिच ३-६, ६-३, ४-६, ६-४ र ६-४ ले विजयी भएका थिए ।  

अब फाइनलमा जोकोभिचको भिडन्त स्पेनका कार्लोस अल्काराजसँग हुने भएको छ । अल्कराजले आजै सम्पन्न सेमिफाइनलमा जर्मनीका अलेक्ज्याण्डर ज्वेरेभलाई पाँच सेटको खेलमा ३-२ पराजित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै