• २०८३ बैशाख ४ शुक्रबार

दाङका दुई बुथमा मतदान गर्न आएनन मतदाता

दाङका दुई बुथमा मतदान गर्न आएनन मतदाता

बुटवल । दाङको बाँके राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्र बबै गाउँपालिका वडा नम्बर १ र ७ को दुई मतदान केन्द्रहरु जनता आवि मतदान केन्द्र र देउती मावि मतदान केन्द्रमा हालसम्म मदतान सुरु हुन सकेको छैन ।

उक्त ठाउँको स्थानीयहरूका अनुसार निजहरुले निर्वाचन बहिष्कार गरी मतदानमा सहभागी नभएका जानकारी गराएका छन् ।

जनता आवि मतदान केन्द्रमा ६८२ मतदाता रहेका छन् भने देउती मावि मलै मतदान केन्द्रमा ५३० मतदाता रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै