• २०८३ बैशाख १७ बिहीबार

रोल्पा कारागारमा मतदान सम्पन्न

रोल्पा कारागारमा मतदान सम्पन्न

रोल्पा । जिल्ला कारागार रोल्पामा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।

कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । कारागारमा रहेका ५५ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी ५८ जनाले मतदान गरेका छन् । जसमा ५३ जना पुरूष र ५ जना महिला मतदाता रहेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै