• २०८३ जेठ ४ सोमबार

म्याग्दीको मतगणना शुरु, नेकपालाई पछ्याउदै महावीर पुन

म्याग्दीको मतगणना शुरु, नेकपालाई पछ्याउदै महावीर पुन

काठमाडौँ । म्याग्दीको मत गणना शुरु भएको छ ।

प्रारम्भिक मतगणनाको अपडेट अनुसार म्याग्दीमा नेकपाका अर्जुनबहादुर थापाले २०१ मत प्राप्त गरेर अगाडी रहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार महावीर पुनले ६१ मत पाएका छन् भने काँग्रेसका कर्ण बहादुर भण्डारीले ३७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै