• २०८३ बैशाख २९ मंगलबार

अर्घाखाँचीमा मतगणना शुरु, रास्वपाको अग्रता

अर्घाखाँचीमा मतगणना शुरु, रास्वपाको अग्रता

काठमाडौँ । अर्घाखाँचीमा मतगणना शुरु भएको छ । प्रारम्भिक मत गणना अपडेट अनुसार रास्वपाका हरि भुसालले अग्रता बनाएका छन् ।

हरि भुसालले ३२६ मत प्राप्त गरेका छन् ।  त्यस्तै नेपाली काँग्रेसका विष्णु प्रसाद मुस्कानले २६६ मत प्राप्त गरेका छन् भने एमालेका पिताम्बर भुसालले १५४ मत पाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै