• २०८३ जेठ ४ सोमबार

अछाम- १ बाट नेकपा नेता भीम रावलको शुरुवाती अग्रता

अछाम- १ बाट नेकपा नेता भीम रावलको शुरुवाती अग्रता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अछाम-१ बाट शुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार रावलले ३६४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिपक बहादुर साउदले २१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका भरतकुमार स्वारले ४५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै