• २०८३ बैशाख २१ सोमबार

मोरङ-३ मा रास्वपाका कार्कीको अग्रता कायमै, सुनिल शर्मा तेस्रो

मोरङ-३ मा रास्वपाका कार्कीको अग्रता कायमै, सुनिल शर्मा तेस्रो

काठमाडौँ । मोरङ-३ मा रास्वपाका गणेश कार्कीले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार यस क्षेत्रमा ८४४८ मतगणना हुदा रास्वपाका कार्कीले २७८८ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका अमिर मगरले २२ सय मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सुनिल कुमार शर्माले २१३४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै