• २०८३ बैशाख २१ सोमबार

काँग्रेसले बोलायो संसद समन्वय वोर्डको प्रथम बैठक

काँग्रेसले बोलायो संसद समन्वय वोर्डको प्रथम बैठक

काठमाडौँ  । नेपाली काँग्रेसले संसद समन्वय वोर्डको प्रथम बैठक बोलाएको छ ।

काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको प्रथम बैठक वैशाख २२ गते मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बोलाएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा वोर्डका सदस्यहरूको उपस्थिति हुने दुलालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै