• २०८३ बैशाख २४ बिहीबार

तुईन खोला नजिक गुडिरहेको कारमा आगलागी

तुईन खोला नजिक गुडिरहेको कारमा आगलागी

चितवन । नारायणगढ- मुग्लिङ सडक खण्डको तुईन खोला नजिक गुडिरहेको कारमा आगलागी भएको छ ।

आगलागीपछि प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सिमसिम पानी परिरहेको अवस्थामा गुडिरहेको कारमा भएको आगलागी बारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै