• २०८३ जेठ ४ सोमबार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बस्ने कार्यालय सचिव डा. भीष्म अधिकारले जानकारी दिएका छन् ।

यसअघि जेठ २ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।  बैठकमा समसामयिक राजनीति, निर्वाचनको समिक्षा सहित पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने सहितका एजेण्डा रहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै