• २०८३ जेठ १७ आइतबार

नेपालले पनि भारतको भूमि मिचेको रहेछ, सीमा विवाद अध्ययन गरेर समाधान गर्छौं- प्रधानमन्त्री शाह

नेपालले पनि भारतको भूमि मिचेको रहेछ, सीमा विवाद अध्ययन गरेर समाधान गर्छौं- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै आफु प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको बताउदै लिपुलेकसहितका सबै विषय भारतसँग छलफल गरेर समाधान गर्ने बताए । 

श्रम संस्कृति पार्टीका आरेन राईले लिपुलेक लिम्पियाधुरा र कालापानीको विषयमा सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री बालेनले दुवै देशले अध्ययन गरेर साथीकै हिसाबमा सबै विषयमा कुरा गर्ने स्पष्ट गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै