• २०८३ जेठ १८ सोमबार

ज्ञानेन्द्र शाहीको नेपालले भारतको सीमा मिचेको तथ्य र प्रमाणसहित उपलब्ध गराउन माग

ज्ञानेन्द्र शाहीको नेपालले भारतको सीमा मिचेको तथ्य र प्रमाणसहित उपलब्ध गराउन माग

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति जिम्मेवार नभएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले अनुमानको आधारमा राज्य नचल्ने भन्दै प्रधानमन्त्री तथ्यमा बोल्नुपर्ने बताए ।

उनले सरकारसँग नेपालले भारतको सीमा मिचेको विवरण तथ्य र प्रमाणसहित उपलब्ध गराउन माग गर्दै सो भनाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै