• २०८३ जेठ २७ बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-७ बस्ने ३९ वर्षीय खुशीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

खुशीरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै