• २०८३ असार २ मंगलबार

विराटनगर किंग्सले रिटेन गर्यो सन्दीपसहित ६ खेलाडी

विराटनगर किंग्सले रिटेन गर्यो सन्दीपसहित ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम विराटनगर किंग्सले आगामी सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ । 

विराटनगरले आगामी सिजनका लागि मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई रिटेन गरेको हो ।

विराटनगरले नरेन भट्ट, श्रवन किस्कु, आयुष न्यौपाने, शंकर राना, सुर्य तामाङलाई रिलिज गरेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै