• २०८३ असार १० बुधबार

महाधिवेशन नसकिदै काठमाडौँ फर्किए प्रधानमन्त्री शाह

महाधिवेशन नसकिदै काठमाडौँ फर्किए प्रधानमन्त्री शाह

चितवन । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिदै काठमाडौँ फर्किएका छन् ।

रास्वपाको नयाँ नेतृत्वको मतदान आज हुने तयारी भइरहेका बेला प्रधानमन्त्री शाह काठमाडौँ फर्किएका हुन् । शाह महाधिवेशनबाट यसअघिकै वरिष्ठ नेतामा कायम रहने वैधानिक व्यवस्था गरेपछि चुनाव लड्न नपर्ने भएको छ । 

अर्कोतर्फ रास्वपाको आज हुने भनिएको मतदान अहिलेसम्म शुरु हुन नसक्दा महाधिवेशन अझै लम्बिने भएको छ भने कतिपय महाधिवेशन प्रतिनिधिहरु फर्किन समेत लागेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै