• २०८३ असार १० बुधबार

रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक प्रभावित

रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक प्रभावित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ ।

असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आज पनि मतदान शुरु हुन नसकेपछि विहिबार बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि सारिएको छ ।

संघीय संसद सचिवालयले बिहिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबार दिउसो १ बजेदेखि बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै