• २०८३ असार १५ सोमबार

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत पुर्याइयो

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत पुर्याइयो

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । 

पौडेललाई म्याद थपका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालत पुर्याइएको हो । 

यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिनको म्याद थप गरेको थियो, जुन आज सकिदैछ ।

पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग गरिएको छ र अर्को सुनुवाई मंगलबार हुदैछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै