काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ ।
अपराहन्न ४ बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ भने उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने समेत कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।









