• २०८३ असार २३ मंगलबार

मौद्रिक नीति आजै सार्बजनिक हुदै

मौद्रिक नीति आजै सार्बजनिक हुदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दैछ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति केहि बेरमा सार्बजनिक गर्ने जनाएको छ ।

यस पटकको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नियामकीय व्यवस्था समावेश नगरिने र मौद्रिक नीतिमा मौद्रिक उपकरण तथा समष्टिगत आर्थिक व्यवस्थापनसँग सम्बन्धित विषयलाई मात्र प्राथमिकता दिइने बताइएको छ ।

राष्ट्र बैंकले कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रको लगानी विस्तारलाई सहज बनाउने उद्देश्यसहित लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै