• २०८३ असार २४ बुधबार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज दिउँसो ३: ३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै