• २०८३ भदौ १० बुधबार

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नउत्तरको कायर्क्रम नहुने

प्रतिनिधिसभाको आजको बैठकमा  प्रधानमन्त्रीसँग प्रश्नउत्तरको कायर्क्रम नहुने

काठमाडौँ । प्रतिनिधि सभाको आजको वैठककमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तरको कायर्क्रम नहुने भएको छ । 

भोटेकोशीमा आएको बाढीका कारण आजको प्रतिनिधि सभाको बैठक छोटो गरिने भएको हो । आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले बोल्ने र गृहमन्त्री सुदन गुरुङले बाढी बारे संसदमा जानकारी दिने कार्यसूची तय भएको छ । 

त्यस्तै यसअघि तय भएका प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सहितका कार्यसूची आजको बैठकबाट हटाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै