• २०८३ भदौ १२ शुक्रबार

रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौँ । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र  ढाँट रोड टू यूएफसी सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन् ।

चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा धान्तले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गरेका हुन् ।

अब फाइनलमा रविन्द्रले जापानका फाइटर रोयो ताजिमासँग भिड्ने छन् । अब फाइनलमा जित हात पारेमा उनी नेपालको पहिलो यूएफसी फाइटर बन्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै