• २०८३ भदौ १८ बिहीबार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समितिको बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने जनाइएको छ ।

बैठकमा पार्टीमा अनुशासनका गतिबिधि उलंघन भएका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै