• २०८३ भदौ २२ सोमबार

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ४ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ३५  रुपैयाँले घटेर ४६९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७२५ मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै