• २०८३ भदौ २४ बुधबार

किम्रुङ खोला खुल्यो, ठूलो बाढीको जोखिम कम

किम्रुङ खोला खुल्यो, ठूलो बाढीको जोखिम कम

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँ कार्यपालिकाबाट प्राप्त सूचनाअनुसार पहिरोले थुनिएको किम्रुङ खोला खुलेर पुनः बहन थालेको छ ।

बाढी पूर्वानुमान महाशाखाले हाल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । यद्यपि सामान्य जोखिम कायमै रहेकाले मोदी खोलाको कालीगण्डकी दोभानसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै