• २०८३ भदौ २५ बिहीबार

सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिस

सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् । 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको हो । साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।  

यसअघि आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएकी थिइन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै