• २०८३ भदौ २५ बिहीबार

उद्योगमन्त्री साहले लिए शपथ

उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । 

शाहले विहिबार नै राष्ट्रपति निवासमा आयोजित कायर्क्रममा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मन्त्री साहलाई राष्ट्रपति रामचन्द पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएपछि सो पदमा नियुक्त गर्न सिफारिस गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै