• २०८३ असोज ७ बुधबार

बीपी राजमार्गको ट्र्याक खोल्ने काम केही दिन स्थगित गरिने

बीपी राजमार्गको ट्र्याक खोल्ने काम केही दिन स्थगित गरिने

काठमाडौं । आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याक खोल्ने काम केही दिन स्थगित गरिने भएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउन निर्माण कार्य स्थगित गर्ने तयारी गरिएको हो । सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै